यी १४ जिल्लामा कोरोनाको उच्च जोखिम
असार २, २०७८काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकका १४ जिल्लामा कोरोना भाइरस संक्रमण दरमा वृद्धि भएको जनाएको छ । बुधबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले पछिल्ला दिनमा संक्रमण दर बढेको बताएका हुन् । मन्त्रालयका अनुसार प्रदेश १ को उदयपुर, पाँचथर र तेह्रथुम, बागमती प्रदेशको नुवाकोट, गण्डकी प्रदेशको नवलपरासी पूर
सबै पढ्नुहोस