राजेन्द्र महतोको अभिव्यक्ति राष्ट्रघाती : झलनाथ खनाल
जेठ २२, २०७८नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले राजेन्द्र महतोको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन् । नेता खनालले सामाजिक सञ्जालमा काम चलाउ सरकारका उपप्रधानमन्त्री तथा शहरी बिकास मन्त्री राजेन्द्र महतोले सपथ लिएको केही घण्टा पनि बित्न नपाउँदै नेपाललाई ‘बहुल राष्ट्रिय राज्यको स्पथानाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने’ भनी दिएको अभिव्यक्त
सबै पढ्नुहोस