कोरोना संक्रमणबाट मृत्यु भएकालाई ५० हजार
जेठ २८, २०७८जनकपुरधाम: धनुषाका एक स्थानीय तहले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनु परेकाको परिवारजनलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ । जिल्लाको क्षीरेश्वनाथ नगरपालिकाले कोरोना भाइरसबाट मृत्यु भएकाको परिवारजनलाई राहत स्वरुप उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो । शुक्रबार बसेको नगरपालिका कार्यपालिकाको बैठकले २०७८ वैशाख १ पछिका कोरोना संक्रमितहरुलाई राहतस्वरुप विभि
सबै पढ्नुहोस