युसुफ खान यसरी बनेका थिए दिलीप कुमार
असार ३, २०७८एजेन्सी । भारतीय अभिनेता दिलीप कुमारलाई चलचित्रमा काम गर्ने इच्छा थिएन, न त उनलाई वास्तविक नामले नभई अरू नै नामले चिनिने रहर नै थियो । दिलीप कुमारका पिता मुम्बईका ठुला फलफूल व्यापारी थिए । बुझ्ने भएदेखि दिलीप कुमार आफ्नो पारिवारिक कारोबारमै व्यस्त हुनुपर्यो । त्यतिबेला आफ्नो वरपर उनी व्यवसायी मोहम्मद सरवर खानका छोरा युसुफ सरवन खानका नामले चिनिन्थे । एकदिन बुबाको नराम्रो वचन सुनेर चित्त दुखाएर उनी आफै केही गर्छु भन्ने योजनासहित म
सबै पढ्नुहोस