हाम्रो टिम नेपालद्वारा २५० बिपन्न दलित समुदायमा खाद्यान्न वितरण
जेठ २५, २०७८कोरोना भाइरसका कारण देशभर निषेधाज्ञा जारी छ । सधैँको कोलाहल रहने काठमाडौैं उपत्यका सुनसान छ । किराना पसल तथा डिपार्टमेन्ट स्टोरहरू बन्द छन् । (कोभिड-१९)का कारण रोजगारी गुमाएपछि भोकै परेका मानिसहरूलाई ‘हाम्रो टिम नेपाल’ले काठमाडौँका विभिन्न ठाउँमा खाना तथा खाद्यान्न वितरण गर्दै आइरहेको हाम्रो टिम नेपालले आज पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका-१९ विन्दवासिनी केहुनिया र सखुवाप्रसौनी गाउँपालिका ५, महुवाको मजदुर, गरिब, दलित समुदायको निष
सबै पढ्नुहोस