नेपाल खनाल पक्ष शुक्रबारकाे बैठकमा सहभागी नहुने
असार १७, २०७८नेकपा एमालेको माधवकुमार नेपाल—झलनाथ खाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार (भोलि) का लागि बोलाएको बैठकमा नजाने निष्कर्ष निकालेको छ । नेता वेदुराम भुसालकाअनुसार ओलीले बोलाएको बैठक अवैध भएको भन्दै बिहीबार (आज) बसेको नेपाल-खनाल समूहले बैठकले अध्यक्ष ओलीले बोलाएको बैठकमा नजाने निष्कर्ष निकालेको हो । नेता भुसालले भने- ‘पार्टी अध्यक्षको आह्वान गर्नुभएको बैठक अवैध हो भन्ने हामीले निष्कर्ष निकालेका
सबै पढ्नुहोस