७८ रनमै समेटियो भारत
भदौ १०, २०७८पाहुना टोली भारत इंग्लिस बलरसामु निरीह सावित भएको छ । इंग्ल्यान्डमा जारी ५ खेलको टेस्ट सिरिजको तेस्रो खेलको पहिलो इनिङमा भारत पहिलो दिन ७८ रनमा अलआउट भयो । टस जितेर पहिलो ब्याटिङ गरेको भारत सुरुवातबाटै लयविहीन रह्यो । ७८ रन भारतको इंग्ल्यान्डसँग तेस्रो तथा समग्रमा नवौं कम स्कोर हो । भारतको सर्वाधिक कम स्कोर ३६ रन रहेको छ । जुन गत वर्ष
सबै पढ्नुहोस