‘बेलबटम’ चलचित्र तीन देशले लगाए प्रतिबन्ध
भदौ १०, २०७८अभिनेता अक्षय कुमारको फिल्म ‘बेलबटम’ लाई तीनवटा देशले प्रशारणका लागि प्रतिबन्ध लगाएका छन् । अक्षयकुमार अभिनित पछिल्लो फिल्म ‘बेलबटम’ केही मुलुकमा विवादमा तानिएको छ । सत्य घटनामा आधारित भएका कारण र आकर्षक शैलीमा निमार्ण गरिएको उक्त चलचित्र धेरै दर्शकले समेत रुचाएका छन् । यता, साउदी अरब, कुवेत र कतारले भने उक्त चलचित्रले आफ्नो देशमा चल्न नदिने गरि प्रतिबन्ध लगाएको छ । फिल्ममा चित्रण गरिएका कति
सबै पढ्नुहोस