सर्वदलीय बैठक शुरू, एमालेद्वारा बहिष्कार
असोज १४, २०७८काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा शुरू भएको छ । संसद्को गतिरोध अन्त्यका लागि भन्दै बोलाइएको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) भने अनुपस्थित भएको छ । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गकाअनुसार प्राविधिक कारणले गर्दा एमाले अनुपस्थित भएको हो । ‘एमाले अनुपस्थित छ,’ नेम्वाङ्गले भने, ‘प्राविधिक कारणब
सबै पढ्नुहोस