पाल्पामा मिर्गाैला पीडितको नाममा ठगी गर्ने पक्राउ
असोज १३, २०७८पाल्पा - पाल्पामा मिर्गाैला पीडितको नाममा ठगी गर्ने पक्राउ परेका छन् । मिर्गाैलापीडित सहयोग रसिदमार्फत अवैध रुपमा पैसा उठाउनेलाई प्रहरीले पक्राउ गरेको हो । पाल्पा सदरमुकाम तानसेनबाट नगदसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो । गोरखा पालुङटारका दीपक भन्ने ३६ वर्षका प्रदीप गुरुङ, मोरङग उर्लाबारी नगरपालिका– ९ का धनबहादुर विश्वकर्मा, पथरी शनिश्चरे नपा ९ का राजेश खरेल, झापा कनकाईका
सबै पढ्नुहोस