एनसेललाई अन्तर्राष्ट्रिय अवार्ड प्राप्त
असोज १४, २०७८काठमाडौँ- एनसेलले ‘ग्लोबल बिजनेस आउटलुक अवार्ड २०२१’ दुई विधामा अन्तर्राष्ट्रिय अवार्ड पाएको छ । एनसेल आजियाटा लिमिटेडका अनुसार एनसेलले सामाजिक रूपमा सबैभन्दा बढी उत्तरदायी कम्पनी र नेतृत्व विधामा एनसेलका कार्यकारी प्रमुख एन्डी चोङले टेलिकम सीईओ अफ दि इयर अवार्ड पाउनुभएको छ । लन्डनस्थित प्रकाशन गृह जीबीओले यो अवार्ड प्रदान गर्दै आएको छ । साथै एनसेल ‘वल्र्ड कम्युनिकेसन्स अवार्ड २०२१’का दुई छु
सबै पढ्नुहोस