×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बिहान १०:३० बजे मन्त्रीपरिषद्को बैठक बस्दै

बिहान १०:३० बजे मन्त्रीपरिषद्को बैठक बस्दै

काठमाडौँ- प्रधानमन्त्री 'बालेन'ले मन्त्रीपरिषद्को बैठक बोलाएका छन् । 

आज बिहान १०ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बैठक बोलाइएको सचिवालयले जनाएको छ । 

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रममा उपर आज संसदमा छलफल हुँदै छ । 

साथै छलफलमा उठेका प्रश्नमा प्रधानमन्त्री बालेनले आज जवाफ दिने कार्यसूचि समेत रहेको छ । 

नीति तथा कार्यक्रम आजै पारित गर्ने तयारी समेत रहेको छ । 

#indrenitimes 
 

प्रतिकृया दिनुहोस्