पाटन दरबारमा मनाइयो विश्व पर्यटन दिवस
असोज १२, २०७८ललितपुर – पाटन दरबारक्षेत्रमा विश्व पर्यटन दिवस २०२१ मनाइएको छ । ललितपुर महानगरपालिका र ललितपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा पाटनका धार्मिक तथा सांस्कृतिक क्षेत्रको प्रचारप्रसारका लागि दीप प्रज्ज्वलनसहित साइकल र्याली गरेर दिवस मनाइएको हो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ घनश्याम उपाध्यायले पर्यटन क्षेत
सबै पढ्नुहोस