×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

ललितपुरले पोखरालाई ५२ रनको लक्ष्य!

ललितपुरले पोखरालाई ५२ रनको लक्ष्य!

असोज १३, २०७८

काठमाडौँ - एभरेष्ट प्रिमियर लिगमा ललितपुर प्याट्रियट्सले पोखरा राइनोजलाई ५२ रनको लक्ष्य दिएको छ ।  बर्षाका कारण आउटफिल्ड केहि गिलो भएका कारण सात ओभरमा झारिएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ललितपुरले सात ओभरमा ६ विकेट गुमाउँदै रन बनायो । राम्रो सुरुवात गर्न नसकेको ललितपुरले पाँच रनमा पहिलो विकेट गुमायो । उसका कप्तान कुशल भुर्तेल मात्र तीन रनमा आउट भए । 

सबै पढ्नुहोस