×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

राष्ट्रिय वाणिज्य बैंकको पीओएस कारोबारमा क्यास ब्याक अफर

राष्ट्रिय वाणिज्य बैंकको पीओएस कारोबारमा क्यास ब्याक अफर

असोज १२, २०७८

काठमाडौँ - राष्ट्रिय वाणिज्य बैंकले चाडपर्व लक्षित गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न प्वाइन्ट अफ सेल (पीओएस) को माध्यमवाट प्रति कारोबार एक हजार रुपैयाँ वा सो भन्दा बढीको कार्ड स्वायप गर्दा क्यास ब्याक हुने अफर ल्याएको छ । यो योजना आगामी २०७८ असोज २१ गते देखि २०७८ कार्तिक २४ गतेसम्म लागू हुने छ । देशभर विभिन्न व्यवसायहरुमा रहेको पीओएसको माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको का

सबै पढ्नुहोस