×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

सूचना/प्रविधि

लुम्बिनी क्याम्पसमा सामाजिक सञ्जाल प्रयाेगमा रोक

लुम्बिनी क्याम्पसमा सामाजिक सञ्जाल प्रयाेगमा रोक

रूपन्देही -टिकटक बनाउनेको भीड बढेपछि बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसले क्याम्पस हाताभित्र टिकटक लगायत सामाजिक सञ्जाल प्रयाेगमा रोक लगाएको छ।

क्याम्पस प्रमुख ताराप्रसाद उपाध्यायले बिहीबार एक विज्ञप्ति जारी गर्दै टिकटक, फेसबुक, इन्स्टाग्राम, इमो जस्ता आधुनिक प्रविधिको प्रयोग गर्न निषेध गरिएको बताएका छन् ।
टिकटक, फेसबुक, इन्स्टाग्राम, इमो जस्ता समाजिक सञ्जाल प्रयोग गरिएको थाहा पाइएमा कानूनी कारबाहीका लागि सिफारिस गरिने उनले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्