रियल म्याड्रिडको कठिन जित
मङ्सिर १६, २०७८एजेन्सी - स्पेनिस ला लिगाको उपाधि दौडमा रहेको रियल म्याड्रिडले एथलेटिक बिल्बाओमाथि कठिन जित निकालेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा रियलले एथलेटिक बिल्बाओलाई १–० गोलले हरायो । रियलको जितमा कप्तान करिम बेन्जेमाले निर्णायक गोल गर्नुभयो । बेन्जेमाले ४०औं मिनेटमा लुका मोड्रिचको पासमा गोल गर्नुभएको थियो । जारी सिजन उच्च लयमा रहनुभएका बेन्जेमाको यो १२औँ गोल हो । बेन्जेमा सर्वाधिक गोल गर्ने खेलाडीको शीर्षसुच
सबै पढ्नुहोस