कंगना रनौतले आफूलाई मार्ने धम्की दिनेमाथि गरिन् एफआइआर, भनिन्…
मङ्सिर १६, २०७८बलिउड अभिनेत्री कंगना रनौतले आफ्नो इंस्टाग्राममा एक पोस्ट शेयर गरेकी छिन् जसको माध्यमबाट अभिनेत्रीले बताइन् कि उनले ती व्यक्तिहरु विरुद्ध प्राथमिकी दर्ता गराएकी छिन् जसले उनलाई उनको सोशल मिडिया पोस्टको कारणले मार्ने धम्की दिइरहेका थिए । यस पोस्टको साथै कंगना रनौतले केही फोटोहरु शेयर गरेकी छिन् जसमा एउटामा उनी आमाको साथ देखिएकी छिन् ने अर्कोमा एफआइआरको कपी संलग्न छ । कंगना रनौत
सबै पढ्नुहोस