औद्योगिक ग्राम स्थापना गर्न स्वीकृतिका लागि ११ प्रस्ताव मन्त्रिपरिषद्मा
मङ्सिर १७, २०७८काठमाडौँ- औद्योगिक ग्राम स्थापनाको स्वीकृतिका लागि स्थानीय तहका ११ ओटा प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलदे पठाएका १ सय ५० वटा प्रस्ताव मध्ये अध्ययन पछि स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको हो । स्थानयि तहबाट आएका अन्य ३० प्रस्तावको भने मापदण्ड नपुगेको र बाँकीको अध्य
सबै पढ्नुहोस