सुदूरपश्चिमद्वारा प्रदेश एक पराजित, फाइनल सम्भावना कायमै
मङ्सिर १५, २०७८काठमाडौँ- सुदूरपश्चिम प्रदेशले काठमाडौँमा जारी यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको छ । प्रदेश एकले दिएको ९० रनको सामान्य लक्ष्य सुदूरपश्चिमले ११४ बल बाँकी हुँदा ४ विकेट गुमाएर पूरा गर्यो । यो नतिजासँगै कर्णाली बाहेक बाँकी सबै टीमको फाइनल सम्भावना कायम रहेको हो । टस हारेर पहिलो ब्याटिङ गरेको प्रदेश एकले अंकित सुवेदीको ६१
सबै पढ्नुहोस