×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

डिबाला र मोराटाको गोलमा युभेन्ट्सको जित

डिबाला र मोराटाको गोलमा युभेन्ट्सको जित

मङ्सिर १५, २०७८

काठमाडौँ- इटालियन सिरी ‘ए’ अन्तर्गत युभेन्ट्सले सालेरनिटानालाई पराजित गरेको छ । गए राती सम्पन्न खेलमा युभेन्ट्ससले सालेरनिटानालाई २-० गोल अन्तरले पराजित गरेको हो । युभेन्ट्सको जितमा अर्जेन्टिनी फरवार्ड पाउलो डिबाला र स्पेनिस फरवार्ड अल्भारो मोराटाले एक एक गोल गरेका थिए । योसँगै युभेन्ट्सले सिरी ‘ए’ मा १५ खेलमा आफ्नो सातौँ जित हासिल गरेको छ ।

सबै पढ्नुहोस