गोधुली कपको पुरस्कार राशि बढ्यो
पुस २२, २०७८धरान- धरानको चर्चित गोधुली कप फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ । धरानमा हुने यही २४ गतेदेखि माघ ८ गतेसम्म गोधुली फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको गोधुली क्लबले जनाएको छ । गोधुली रनिङ कपको २२औँ संस्करणसम्म आउँदा यो वर्षदेखि पुरस्कारको राशि समेत बढाइएको हो । गोधुली क्लबका अनुसार प्रथम पुरस्कार वृद्धि गरेर विजेतालाई १ लाख ५० हजार बनाइएको छ भने उपविज
सबै पढ्नुहोस