काठमाडौँ- नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशको अध्यक्षमा युवराज श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठलाई दोस्रो प्रादेशिक महाधिवेशनले अध्यक्षमा निर्वाचित गरेको हो ।
उपाध्यक्षमा राजेश रुम्बा निर्वाचित हुँदा महिला उपाध्यक्षमा डोल्मा शेर्पा आएकी छन् । महासचिवकाे जिम्मेवारी श्याम रानामगरले पाएका छन् । संस्थागततर्फबाट राजु नापित सचिव बन्दा संगठनतर्फबाट शिशिर दोङ सचिव बनेका छन् ।
यस्तै समितिकाे कोषाध्यक्षमा शंकर श्रेष्ठ निर्वाचित भएका छन् । महाधिवेशनले १४ जना सदस्यहरू पनि टुङ्ग्याएको छ । यस्तै महाधिवेशनमा पूर्णभक्त दुवाल, सम्झना श्रेष्ठ र पेमा लामालाई केन्द्रीय महाधिवेशन प्रतिनिधिकाे रूपमा छनाैट गरेकाे छ ।
निर्वाचित पदाधिकारी र प्रादेशिक सदस्यहरू:—
अध्यक्ष : युवराज श्रेष्ठ
उपाध्यक्ष : राजेश रुम्बा
उपाध्यक्ष (महिला) : डोल्मा शेर्पा
महासचिव : श्याम राना मगर
सचिव (सस्थागत) : राजु नापित
सचिव (संगठन) शिशिर दोङ
कोषाध्यक्ष : शंकर श्रेष्ठ
सदस्यहरु ( महिला)
मिना श्रेष्ठ
कमला तामाङ (अस्मि)
पासाङ शेर्पा
पूर्णबहादुर मगर(विशाल)
उद्दवकुमार श्रेष्ठ
अर्बिन्द्रमान सिंह
सरोज लामा
पासाङ घिसिङ
सस्थागत सदस्य
रवीन्द्र सिन्हाली मगर
दिक्की डोल्मा शेर्पा
फुर्वा तामाङ
सन्जय चौधरी
हिरालाल गुरुङ
लेखा संयोजक राजेन्द्र मानन्धर
सदस्य
दोलख गुरुङ
राकेश चौधरी
अनुशासन समिति संयोजक बाबुकाजी श्रेष्ठ
सदस्य
रिदेन महर्जन
रसिया श्रेष्ठ
संघीय महाधिवेशन प्रतिनिधि
पूर्णभक्त दुवाल
सम्झना श्रेष्ठ
पेमा लामा