‘संघीयता कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव’ संसद्मा
पुस २१, २०७८काठमाडौँ । सत्तारुढ गठबन्धनका तर्फबाट ‘संघीयता कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव’ संसद्मा पेस भएको छ । संविधान बनेर कार्यान्वयनमा आएको ६ वर्ष हुँदासमेत संघीयता कार्यान्वयनमा सन्तोषजनक काम हुन नसकेको भन्दै सत्तारुढ गठबन्धनसम्बद्ध दलहरूले संकल्प प्रस्ताव संसद्मा पेस गरेका हुन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता सम
सबै पढ्नुहोस