मौसम : सोमबारसम्म वर्षा र हिमपात, सुदूरपश्चिम र कर्णालीका धेरै ठाउँमा वर्षाको सम्भावना
पुस २४, २०७८काठमाडौं - पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले तराईका केही भूभागमा हुस्सु-कुहिरो लागेको छ। दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेख
सबै पढ्नुहोस