सहकारीले ऐनविपरीत बढाएको ब्याजदर घटाउनुपर्छ : मन्त्री श्रेष्ठ
पुस २३, २०७८काठमाडाैँ- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले सहकारीहरूले ऐनविपरीत बढाएको ब्याजदर घटाउनुपर्ने बताएकी छिन्। नेपाल सहकारी पत्रकार समाज (सीजेएन)को ११औँ वार्षिक साधारणसभामा मन्त्री श्रेष्ठले सहकारीहरूले ऐनविपरीत बढाएको ब्याजदर घटाउनुपर्ने बताएकी हुन्। मन्त्री श्रेष्ठले सहकारीहरूले ब्याजदर बढ्दा बढ
सबै पढ्नुहोस