×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

पीएम कप क्रिकेट : पुलिसद्वारा आर्मी पराजित

पीएम कप क्रिकेट : पुलिसद्वारा आर्मी पराजित

पुस २७, २०७८

काठमाडौं - त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ।  किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पुलिस क्लबले आर्मीलाई ४ विकेटले पराजित गरेको हो।  आर्मीले दिएको १ सय ३८ रनको लक्ष्य पुलिस क्लबले १८ ओभरमा ६ विकेट गुमाएर भेट्टायो। पुलिस क्लबका ओपनर कुशल भुर्तेल ३५, रसिद खानले २८ रन दिए। दिलिप नाथ २५ र

सबै पढ्नुहोस