बालकाेट जानुअघि शीतलनिवास पुगे प्रधान मन्त्री
पुस २२, २०७८काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधान मन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बिहीबार (आज) साँझ प्रधान मन्त्री देउवा राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका हुन् । उनीहरूबीच झन्डै एक घन्टा छलफल भएको थियो । प्रधान मन्त्री देउवाका सचिवालयकाअनुसार उनीहरूबीच समसामयिक राजनीतिक कुराकानी भएको हाे ।
सबै पढ्नुहोस