सैनिक प्रवक्ताको जिम्मेवारी आजदेखि सहायकरथी सिलवालमा
पुस २९, २०७८काठमाडौ-नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी नारायण सिलवालले आजदेखि औपचारिकरुपमा सम्हालेका छन् । करिब डेढवर्ष प्रवक्ताको जिम्मेवारीमा रहेका निवर्तमान सहायकरथी सन्तोषबल्लभ पौडेलले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा आयोजित कार्यक्रममा सहायकरथी सिलवाललाई आज प्रवक्ताको जिम्मेवारी औपचारिकरुपमा हस्तान्तरण गरेका हुन् । बालाजुस्थित सेनाको एक नम्बर बाहिनीप
सबै पढ्नुहोस