१४ करोड खर्चिएर पोखरामा बन्यो हेल्थ क्लब
पुस २३, २०७८पोखरा- पोखरामा अन्तराष्ट्रिय स्तरको हेल्थ क्लब बनाइएको छ । जीम र स्विमिङ सहितको क्लव निर्माण गरिएको हो । पोखराको घारीपाटनमा १४ करोड लगानीमा ‘आव्या क्लब’ सुरु हुन लागेको निर्माण कम्पनीले जनाएको छ । झण्डै ४ वर्ष अघिदेखि निर्माण सुरु भएको क्लब एक महिनाभित्रै सन्चालनमा ल्याईने सन्चालक समितिका निर्देशक किरण केस
सबै पढ्नुहोस