एमालेले कारबाही गरेका सांसदकाे सुनुवाई स्थगित
फाल्गुण १, २०७८काठमाडौँ- नेकपा एमालेले कारबाही गरेका १४ जना संघीय र र लुम्बिनी प्रदेशका २ जना सांसदका बारे परेको रिटमाथिको सुनुवाई आइतबार पनि स्थगित भएको छ । लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्तालाई कोरोना भएकाले सुनुवाई सार्न निवेदन परेपछि सुनुवाई सरेको सर्वोच्च अदालतले जनाएको छ । यो रिटको पेशी न्यायाधीशहरू ईश्वर खतिवडा र कु
सबै पढ्नुहोस