किन उठ्ने बिहान सबेरै ? यस्ता छन् कारण
फाल्गुण २, २०७८सबैलाई थाहा छ, समयमै सुत्ने र समयमै उठ्ने गरेमा यसले स्वास्थ्य राम्रो हुन्छ । तर यो थाहा पाउँदापाउँदै धेरैले अल्छीका कारण यसो गर्दैनन् । समयमा सुत्ने वा उठ्ने नगरे व्यक्तिको दैनिकी खराब हुनुका साथै विभिन्न रोगहरू लाग्ने सम्भावना हुन्छ । यसो नगरे मानसिक रोग, मोटोपन, आलस्यता, मुटुसम्बन्धी समस्या हुने गर्दछ । अझ दिनभरिको थकानले शरीरलाई हानी पुर्याइहेका बेला यसबाट बच्न पनि समयमै सुत्ने र उठ्ने गर्नुपर्छ । यस्
सबै पढ्नुहोस