सल्यानमा माओवादी एक्लै चुनाव लड्ने
बैशाख १०, २०७९काठमाडाैँ- नेकपा (माओवादी केन्द्र) ले सल्यानका सात स्थानीय तहमा मेयर र अध्यक्षको उम्मेदवार टुङ्गो लगाएको छ । माओवादी केन्द्रले जिल्लाका १० मध्ये सात स्थानीय तहमा प्रमुखका उम्मेदवार टुङ्गो लगाएको हो । सत्तारुढ गठबन्धनबीच तालमेलको टुङ्गो नलागेपछि माओवादी एक्लैले उम्मेदवार चयन गरेको हो । माओवादी केन्द्र सल्यानका संयोजक किर्तीबहादुर पुन अनुसार शारदा नगर
सबै पढ्नुहोस