थप १५ जनामा काेराेना संक्रमण, ३२ निकाे
बैशाख ८, २०७९काठमाडाैँ- नेपालमा बिहीबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ८३ पिसिआर परिक्षणका क्रममा १२ जना र १ हजार ४ सय ६४ एन्टीजेन परीक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, थप ३२ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ ल
सबै पढ्नुहोस