नेपालमा कोरोनाबाट ९ लाख ६६ हजार ४ सय ९८ जना निको भए
बैशाख १०, २०७९काठमाडौँ- नेपालमा शनिबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ६ सय ९१ पिसिआर परिक्षणका क्रममा १८ जनामा कोरोना संक्रमण देखिएको हो । १ हजार २ सय ५६ एन्टीजेन परिक्षणका क्रममा भने कसैमा पनि कोरोना पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । त्यस्तै थप १७ संक्रमित नि
सबै पढ्नुहोस