अश्लिल गाली गरेको आरोपमा सिगास गाउँपालिका अध्यक्ष धामी विरुद्ध प्रहरीमा उजुरी
चैत २९, २०७८बैतडी- एक महिलालाई अश्लिल गाली गरेको आरोप लागेका बैतडीको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीलाई कारवाहीको माग गर्दै प्रहरीमा ठाडो उजुरी परेको छ । सिगास गाउँपालिका ९ की लक्ष्मी शाह चन्दले धामीलाई आवश्यक कारवाहीको माग गर्दै इलाका प्रहरी कार्यालय पाटनमा निवेदन दिएकी हुन् । नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष धामीले कांग्रेस महाधिवेशन प्रतिनिधि लक्ष्मी
सबै पढ्नुहोस