×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

न्यूजिल्यान्डलाई हराउँदै वेस्ट इन्डिज सुपर ८ मा प्रवेश

न्यूजिल्यान्डलाई हराउँदै वेस्ट इन्डिज सुपर ८ मा प्रवेश

जेठ ३१, २०८१

काठमाडौं - टी-ट्वान्टी क्रिकेट विश्वकपको सह-आयोजक वेस्ट इन्डिज आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेटको सुपर ८ मा प्रवेश गरेको छ । बिहीबार ट्रिनिडाडको ब्रायन लारा रंगशालामा भएको खेलमा वेस्ट इन्डिजले  न्यूजिल्यान्डलाई १३ रनले हराएको हो ।  वेस्ट इन्डिजले खेलेका ३ वटै खेलमा जित हात पारेको छ । यता न्यूजिल्यान्डले भने खेलेका दुवै खेलमा पराजय भोगेको छ ।

सबै पढ्नुहोस