कायममुकायम प्रधानसेनापतिको जिम्मा बलाध्यक्ष रथी सिग्देललाई
साउन १५, २०८१काठमाडौं - सरकारले नेपाली सेनाका बलाध्यक्ष रथी अशोक सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिग्देलाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेकाे हो । प्रधानसेनापति प्रभुराम शर्माले भदौ २४ गते अवकास पाउँदै छन् । परम्पराअनुसार शर्मा अवकास पाउनु
सबै पढ्नुहोस