राखेपको क्यानलाई पत्र : क्रिकेट खेलाडीलाई पूर्णरुपले खेलमा केन्द्रीत राख्नु
जेठ २५, २०८१काठमाडौं - राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) लाई अमेरिका र वेस्ट इन्डिजमा जारी टी-२० विश्वकप क्रिकेटमा नेपाली राष्ट्रिय टोलीको विश्वकप प्रदर्शनमा पूर्णरुपले केन्द्रीत गर्न-गराउन निर्देशन दिएको छ। पछिल्लो समय खेलाडीहरुलाई प्रतियोगिता नजिकिंदा र प्रतियोगिता सुरु भएपछि पनि विभिन्न कार्यक्रमहरुमा सहभागिता गराउने तथा नेपालीहरुका विभिन्न संस्थाहरुले ‘मिट एन्ड ग्रिट
सबै पढ्नुहोस