फणिन्द्रले ‘फ्लोर क्रस’ गरेपछि मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
जेठ २९, २०८१काठमाडौं - माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले ‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पक्षमा मतदान गरेका छन् । माओवादीको चुनाव चिह्नबाट निर्वाचन जितेका देवकोटाले मुख्यमन्त्री पाण्डेलाई मत दिएका हुन् । देवकोटा पक्षमा मत हाल्न गएपछि एमाले सांसदहरूले नाराबाजी गरे ।
सबै पढ्नुहोस