कर छुट संशोधनले पूर्व अर्थमन्त्री पुनलाई झट्का, विवाद र असफलताको भारी वोक्दै वाहिरिए
साउन १, २०८१काठमाडौं - नव नियुक्त अर्थमन्त्री विष्णु पौडेलले कार्यभार सम्हालेको पहिलो दिनमै राखेको वजेट संशोधनको प्रस्ताव दुवै सदनबाट पारित भएपछि पूर्व अर्थमन्त्री बर्षमान पुन स्तव्ध भएका छन् । आर्थिक विधेयक २०८१ को दफा ३६ को उपदफा ६ मा गरेको संशोधन प्रस्ताव पारित हुँदा औपचारिक रुपमै वजेट संशोधन भएको हो । पूर्व अर्थमन्त्री पुनले आयकर ऐनको दफा ५७ मा प्रस्ताव गरेको कुनै कम्
सबै पढ्नुहोस