रुरुक्षेत्रको अध्यक्षमा माओवादी र उपाध्यक्षमा एमालेका उम्मेदवार निर्वाचित
जेठ ३, २०७९गुल्मी- गुल्मीको रुरु क्षेत्र गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका यदु ज्ञवाली र उपाध्यक्षमा नेकपा एमालेकी मिनादेवी गौतम निर्वाचित भएका छन्। अध्यक्षमा निर्वाचित ज्ञवालीले ५ हजार ८१७ मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हिमालकुमार श्रेष्ठले ४ हजार ५४० मत ल्याएका छन्। उपाध्यक्षमा एमाले
सबै पढ्नुहोस