थप १७ जनामा कोरोना संक्रमण, २१ निकाे
बैशाख २५, २०७९काठमाडाैँ- नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ९ सय ५ पिसिआर परिक्षणका क्रममा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै, १ हजार १ सय ५ एन्टीजेन परिक्षणका क्रममा कसैमा पनि कोरोना संक्रमण पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरानोका कारण आइतबार पनि कसैको पनि मृत्
सबै पढ्नुहोस