×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

जिम्बाबे ‘ए’विरुद्ध नेपालको खराब सुरुवात, १० ओभरमै आधा टिम आउट

जिम्बाबे ‘ए’विरुद्ध नेपालको खराब सुरुवात, १० ओभरमै आधा टिम आउट

ब‌ैशाख २३, २०७९

काठमाडौँ- नेपालले जिम्बाबे ए विरुद्धको पहिलो एकदिवसीय खेलमा खराब शुरुवाट गरेको छ । टस हारेर पहिला ब्याटिंग गरेको नेपालको १० ओभरमा आधा टिम पेभिलियन फर्किएको छ ।  नेपालले १० ओभरमा ५ विकेट गुमाएर ५६ रन बनाएको छ । नेपालका लागि कुशल भुर्तेलले १९, दिपेन्द्र सिंह ऐरीले १८, आसिफ सेखले ५, आरिफ सेखले ५, रोहित पौडेलले ३ रन बनाएर आउट भएका थिए ।

सबै पढ्नुहोस