बैतडी - बैतडीको पाटन नगरपालिका को मेयरमा नेपाली कांग्रेसका गौरी सिंह रावल ६८६९ मत ल्याइ विजयी भएकाछन् । रावलने कपा एमालेका नारायण भण्डारीलाई पराजित गर्दै विजयी भएका हुन् । भण्डारीले ५२९० मत ल्याएकाछन्
उपमेयरमा बोहराले एमालेका हरु भट्टलाई पराजित गर्दै विजय हासिल गरेका हुन् । बोहराले ५७५१ मत ल्याउदा भट्टले ५४२७ मत ल्याएका छन् । पाटनमा काग्रेस माओवादी, नेकपा(एस)को गठबन्धन थियो भने एमाले एक्लै प्रतिस्पर्धामा थियो । वडाहरुमा समेत गठबन्धनका उम्मेदवार विजय भएकाछन् ।