देशमा आमूल परिवर्तन ल्याउन माओवादीबाहेक अरुले नसक्ने अध्यक्ष दाहालको दाबी
बैशाख २४, २०७९काठमाडौं- नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा आमूल परिवर्तन ल्याउनका लागि माओवादीबाहेक अरुले नसक्ने दाबी गरेका छन्। आज(शनिबार) धनुषाको मिथिला विहारी नगरपालिकाको चुनावीसभालाई सम्बोधन गर्दै उनले देशमा परिवर्तन चाहने हो भने माओवादीलाई मतदान गर्न आग्रह गरेका हुन्। अध्यक्ष दाहालले मधेस र मधेसी जनताले सुखदुःखको साथी मा
सबै पढ्नुहोस