स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सन्जु चौधरीलाई अन्तिम श्रद्धाञ्जली
बैशाख २७, २०७९काठमाडाैँ- १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सन्जु चौधरीको मृत्यु भएको छ । मंगलबार ललितपुरको लुभुस्थित भारोत्तोलन प्रशिक्षक सञ्जय महर्जनको घरमा सन्जु मृत भेटिएकी हुन् । यस्तै, खेलाडी स्व. सन्जु चौधरीलाई राष्ट्रिय खेलकुद परिषद्मा मंगलबार अन्तिम श्रद्धाञ्जली अर्पण अर्पण गरिएको थियो । चौधरीको पार्थिव शरीरमा सांसद एवं नेपाल ओ
सबै पढ्नुहोस