×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाडौँको पछिल्लो मत परिणाम सार्वजनिक, कसले कति भोट पाए ?

काठमाडौँको पछिल्लो मत परिणाम सार्वजनिक, कसले कति भोट पाए ?

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै लगेका छन् । उनी एमालेका मेयरका उम्मेदवार केशव स्थापितभन्दा ५०५८ मतले अगाडि छन् । 

साहले १०८९९ मत ल्याएका छन् भने स्थापितले ५८४१  मत पाएका छन् । तेस्रो स्थानमा रहेकी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह ५११४ मत ल्याएकी छन् ।

प्रतिकृया दिनुहोस्