×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाडाैँ महानगरपालिका : बालेनले कटाए १० हजार मत

काठमाडाैँ महानगरपालिका : बालेनले कटाए १० हजार मत

काठमाडाैँ- काठमाडाैँ महानगरकाे जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले १० हजार मत कटाएका छन्। शाहले १० हजार १० मत ल्याउँदा एमालेका केशव स्थापितको पाँच हजार तीन सय चार मत ल्याएका छन्।

कांग्रेसकी सिर्जना सिंहले भने चार हजार छ सय पाँच मतमात्रै ल्याएकी छन्। मेयरमा अरू उम्मेदवारहरूले भने नगन्य मत पाएका छन्।

प्रतिकृया दिनुहोस्