×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

आयरल्याण्ड वोल्भ्सविरुद्ध नेपालको  सहज जित

आयरल्याण्ड वोल्भ्सविरुद्ध नेपालको सहज जित

चैत १२, २०८०

काठमाडौं - आयरल्याण्ड वोल्भ्सविरुद्धको पहिलो टी-ट्वान्टी खेलमा नेपाल विजयी बनेको छ । सोमबार कीर्तिपुर मैदानमा भएको खेलमा नेपालले आयरल्याण्ड 'ए'लाई ६ विकेटले हराएको हो । आयरल्याण्डले प्रस्तुत गरेको १ सय २२ रनको सामान्य लक्ष्य नेपालले १६ दशमलव १ ओभरमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा नायक रहे, कुशल भुर्तेल । उनले अविजित ३७ रन बनाए ।

सबै पढ्नुहोस